विषय:मेरो सेरोफेरो
अ: तिम्रो परिवारमा कोको हुनुहुन्छ ?
उत्तर:
आ:बुबाका आमालाई के भन्नुहुन्छ ?
उत्तर:
इ: बुबाकी आमालाई के भन्नुहुन्छ ?
उत्तर:
ई: तपाईंको परिवारमा कतिजना हुनुहुन्छ ?
उत्तर:
उ: तपाईंको परिवारका सदस्यहरुको नाम भन्नुहोस् ?
उत्तर:
अभिभावकलाई निर्देशन : विधार्थीलाई माथिको प्रश्न उत्तर पढाइ लेखाउनु होला।
धन्यवाद !
Comments
Post a Comment